Tag: महालेखा परिक्षण कार्यालय
१९२ वटा स्थानीय तहले खाए विद्यार्थीकाे दिवा खाजावातकाे ५८ कराेड ९७ लाख
असार ३०, काठमाडौं । प्रतिवेदनअनुसार देशभरका १ सय ९२ स्थानीय तहले विद्यालय बन्द रहेको अवस्थामा पनि दिवा खाजाको ५८ करोड ९७ लाख ९४ हजार खर्च गरेका छन् । विद्यार्थी विद्यालयमा उपस्थिति नभएको दिन यकिन गरी खर्च गरिएको रकम असुल्न महालेखाले सुझाव दिएको छ । वीरगन्ज महानगरपालिकाले विद्यार्थी संख्या र हाजिरीको प्रमाणित अभिलेखबिनै ८७ विद्यालयलाई १ […]
पूरा पढ्नुहोस्
बाग्मती प्रदेशद्वारा १ लाख ११ हजार राहत बाँड्न २८ लाख ६८ हजार खर्च
असार ३०, काठमाडौं । बागमती प्रदेश सरकारले १ लाख ११ हजार रुपैयाँ राहत वितरण गर्दा २८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको छ । सिन्धुपाल्चोकको लिदीमा २६ साउन २०७७ मा गएको पहिरोग्रस्त क्षेत्रमा तत्कालीन मुख्यमन्त्रीसहितको टोली १ लाख ११ हजार मूल्यका दाल, चामल, औषधि लगायतका सामग्री बोकेर हेलिकप्टरबाट उडेका थिए । महालेखा परीक्षकको कार्यालयको ५९औं […]
पूरा पढ्नुहोस्
विद्यालय बन्द भएका बेला दिवा खाजामा ५९ करोड
विद्यार्थीलाई दिइने दिवा खाजाको बजेटमा समेत अनियमितता हुने गरेको पाइएको छ । शिक्षक, स्थानीय तह र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले प्रतिविद्यार्थी सरकारले दैनिक उपलब्ध गराउने १५ रुपैयाँमा पनि लोभ गरेका छन् । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा दिवा खाजा कार्यक्रम, निःशुल्क सेनेटरी प्याड, लकडाउनका बेला सञ्चालित अनलाइन कक्षा, स्थानीय तहमा शिक्षक नियुक्तिमा मनोमानी भएको उल्लेख […]
पूरा पढ्नुहोस्







