Tag: महाजात्रा

उच्च जीपीएसहित एसईई पास गरे ‘महाजात्रा’का अर्बिनले

काठमाडौं– फिल्म ‘महाजात्रा’का बालकलाकार अर्बिन खड्का उच्च जीपीए ल्याएर माध्यामिक शिक्षा परीक्षा ‘एसईई’मा उत्तीर्ण भएका छन् । ३ दशमलव ६१ जीपीए ल्याएर उत्तीर्ण भएको उनले खबरहबलाई बताए । अपेक्षाअनुसार नतिजा आएकाले प्लस टूमा कम्प्युट साइन्स लिएर पढ्ने योजना उनले बनाइसकेका छन् । आईटी क्षेत्रमा जोडिने उनको इच्छा छ । यद्यपि अभिनयबाट टाढा नरहने योजना उनले सुनाए । अर्बिन आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् । उनी अभिनित फिल्म ‘महाजात्रा’ छैटौँ दिनमा प्रर्दशनरत रहँदा एसईईमा सहभागी भएका थिए ।  […]

पूरा पढ्नुहोस्