Tag: म:म
मःममा साङ्ला भेटिएपछि फो ९९ रेष्टुरेन्टमा महानगरले लगायो ताला
महानगरपालिका–३ स्थित लाजिम्पाटमा रहेको फो ९९ रेष्टुरेन्टमा महानगरपालिकाले ताला लगाएको छ । सो रेष्टुरेन्टमा मःम खान गएका एक जना ग्राहकले मःममा साङ्ला भेटिएको उजुरी महानगरमा गरेका थिए । सोही उजुरीका आधारमा महानगरको टोली अनुगमनका लागि बिहीबार रेष्टुरेन्ट पुगेर अनुगमन गरेको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डे, स्वास्थ्य विभागका कर्मचारी सहितको टोली अनुगमनको क्रममा भान्छा, […]
पूरा पढ्नुहोस्







