Tag: मन्थली

परिषद् द्वारा मन्थलीका १ सय २५ छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान

रामेछाप १४ भदौ । प्राज्ञिक विद्यार्थी परिषद् काठमाडौँले मन्थली नगरपालिका भित्र रहेका ३ विद्यालय  मावि तहमा अध्ययनरत एक सय २५ जना छात्र छात्रालाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शुक्रबार  मन्थली माविको सभा हलमा मन्थली नगर उप प्रमुख ईश्वरी बस्नेतकाे प्रमुख अतिथि आतिथ्यमा  सहभागी विद्यार्थिहरुलाई झोला,कपी कलम र ज्यामिति  बक्स प्रदान गरेको हो । त्यसैगरी परिषद्ले […]

पूरा पढ्नुहोस्