Tag: मन्त्रिपरिषद

मन्त्रिपरिषदबाट पारित शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरूले गरे आन्दोलनको घोषणा

मन्त्रिपरिषदबाट पारित भई सदनमा छलफलका लागि पेश गर्ने तयारी गरिएको शिक्षा विधेयकका केही व्यवस्थाको विरोध गर्दै निजी विद्यालय सञ्चालकहरूले आन्दोलन घोषणा गरेका छन्। प्याब्सन, नेसनल प्याब्सन र हिसानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरोकारवालाहरूसँग छलफलबिनै विधेयक ल्याइएको भन्दै आन्दोलनका सार्वजनिक गरेका हुन्। नेसनल प्याब्सन अध्यक्ष पाण्डब हमाल, हिसानका अध्यक्ष रमेश सिलवाल र प्याब्सन अध्यक्ष डीके […]

पूरा पढ्नुहोस्