Tag: मनास्लु वल्ड कलेज
मनास्लु वर्ल्ड कलेजको बिबिएस अभिमुखीकरण कार्यक्रम संचालन
काठमाडौँ- चाबहिलको मनास्लु वर्ल्ड कलेजले बिबिएस प्रथम वर्षका लागी अभिमुखीकरण तथा करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न गरेको छ । आइतबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले व्यवस्थापन संकाय अन्तर्गत स्नातक तह प्रथम वर्ष (बिबिएस) भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण सहित परामर्श गराएको हो । स्थापनाकाल देखि नै अभिमुखीकरण कार्यक्रमलाई नियम पढाउने कार्यक्रम […]
पूरा पढ्नुहोस्







