Tag: मनमैजु माध्यमिक विद्यालय

सामुदायिक विद्यालयकी प्रधानाध्यापक ‘इन्टेग्रिटी आईकन’ छनौट

काठमाडौ – सार्वजनिक शिक्षा सुधारमा योगदान गरेको भन्दै सामुदायिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जन इन्टेग्रिटी आईकन छनौट भएकी छन् । तारकेश्वर स्थित मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक महर्जनलाई  आउँदो पुस २७ गते हुने कार्यक्रममा सम्मान गरिने आयोजक संस्था अकाउन्टेबिलिटी ल्याब नेपालले जनाएको छ । २०७४ सालमा शिक्षक सेवा आयोग पास गरेर च्वादी पब्लिक माध्यमिक विद्यालय, नुवाकोटमा नियुक्त […]

पूरा पढ्नुहोस्