Tag: मधेस प्रदेश

कञ्चनपुर र सप्तरीका विद्यालयमा शैक्षिक सामग्री वितरण

सप्तरी, असार २७, २०८२। सेवा र विकासका लागि युवा तथा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको संयुक्त समन्वयमा सप्तरी जिल्लास्थित श्री सर्वोदय मावि र श्री जनता मावि, कल्याणपुर जमुवामा शैक्षिक सामग्री वितरण  गरिएको छ। विद्यार्थी परिषद्को समन्वयमा भारत सरकारको सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रममार्फत आवश्यक शैक्षिक सामग्रीहरू विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको हो। कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय […]

पूरा पढ्नुहोस्

जनकपुरधाममा सांस्कृतिक महोत्सवको दोस्रो संस्करणकाे आयाेजना

  जनकपुर । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर मिति २०८१ वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको छ । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो । उक्त महोत्सव […]

पूरा पढ्नुहोस्

२० लाख लागतमा निजगढकाे माेहाेरिमा सिंचाइ नहर बन्दै

फागुन ५, बारा । निजगढ नगरपालिका वडा न. ४ स्थित माेहाेरिमा २० लाख लागतमा सिंचाइ नहर बनिरहेको छ । मधेस प्रदेश सरकार जलश्राेत तथा सिंचाइ विकास डिभिजन कार्यालय बाराकाे याेजना र निजगढ नगरपालिकाकाे समन्वयमा उक्त नहर निर्माण भइरहेको हाे । निजगढ नगरपालिकाका उप मेयर साेममाया थिङले उक्त नहरकाे   शिलान्यास गरि निजगढ नगरपालिका वडा न.४, ५, […]

पूरा पढ्नुहोस्

जनकपुरमा विद्यार्थी परिषद्काे नागरिक अभिनन्दन समाराेह सम्पन्न

 मंसिर ७, जनकपुर ।  जनकपुर धाममा सम्पन्न विद्यार्थी परिषद्काे केन्द्रीय कार्यकारिणी समिति बैठककाे अन्तिमदिन गंगासागरकाे तटमा नागरिक अभिनन्दन समारोह सम्पन्न भएको छ । यहीँ मंसिर ५, ६ र ७ गते सम्पन्न भएको केन्द्रीय कार्यकारिणी समितिकाे बैठक समापनसँगै आयोजना गरिएको नागरिक अभिन्नदन समाराेहमा परिषद्का राष्ट्रिय अध्यक्ष डा. गाेपीनाथ कण्डेल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, स्वागत समिति अध्यक्ष […]

पूरा पढ्नुहोस्

मधेस सरकारले कक्षा १२ का सबै छात्रालाई नि:शुल्क ल्यापटप दिने

जेठ २३, काठमाडौँ । मधेस प्रदेश सरकारले कक्षा १२ मा अध्ययनरत छात्राहरूलाई जनही एक थान ल्यापटप सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्षका लागि मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले छात्राहरूलाई कम्प्युटर प्रविधिमा पहुँच पुर्‍याउन ल्यापटप वितरण गरिने बताएका छन् । प्रदेशका सामुदायिक विद्यालयहरूमा कक्षा १२ अध्ययनरत छात्राहरूलाई […]

पूरा पढ्नुहोस्

भाेली सार्वजनिक विदा

मंसिर ११, जनकपुर । विवाह पञ्चमीको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिने भएको छ । मधेस प्रदेश सरकारले श्री रामजानकी विवाह उत्सवकाे अवसरमा विदा दिने घाेषणा गरेकाे हाे ।

पूरा पढ्नुहोस्

मधेसमा साइकल खरिदमा करोडौं भ्रष्टाचार, प्रदेश सचिव भुसालसहित ८ जनाविरुद्ध मुद्दा

  काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा १० करोड ३३ लाखभन्दा बढी अनियमितता भएको ठहर गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जना विरुद्ध विशेष अदातलमा मुद्दा दायर गरेको छ ।  सम्झौताविपरीतका ब्रान्ड नखुलेका कमसल लेडिज साइकल आपूर्ति गरी १० करोड […]

पूरा पढ्नुहोस्

के यूकाे बीटेक एडआईटी जनकपुरमा

फागुन  २५, काठमाडौं । काठमाण्डौं विश्वविद्यालयले जानकी कलेज फर प्रोफेशनल स्टडीजसँगको सहकार्यमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा ब्याचर अफ टेक्निकल एजुकेसन ईन ईनफर्मेशन टेक्नोलोजी ( बीटेक एडआईटी) ४ वर्षे स्नातक कार्यक्रमको शुरुवात गरेको छ । कार्यक्रमको औपचारिक घोषणा गर्दै मुख्यमन्त्री लालबाबु राउतले बीटेक एडआईटीले मधेश प्रदेशलाई नेपालको प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकसित गर्ने विश्वास व्यक्त गर्दे […]

पूरा पढ्नुहोस्

भारतले मधेशका तीन जिल्लामा ग्यास सिलिण्डरल वितरण गर्दै

फागुन २४, काठमाडौं : भारतले मधेश प्रदेशका तीन जिल्लामा ग्यास सिलिण्डरलगायतका सामग्री उपलब्ध गराउने भएको छ।   भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशका सर्लाही, रौतहट र सप्तरी जिल्लाका पिछडिएका घरपरिवारलाई एल.पी ग्यास चुल्हो, ग्यास सिलिण्डर लगायतका सामग्री उपलब्ध गराउन भारतीय राजदूतावास र नेपाल–भारत महिला मैत्री समाजबीच अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत एक […]

पूरा पढ्नुहोस्

उदाहरणीय बन्यो भरत ताल

सर्लाही, माघ १६ गते । स्पष्ट दृष्टिकोण, योजना र काममा समन्वय भए पूर्वाधार विकास निर्माणका काममा सफलता पाउन अन्तिम समय नै कुर्नु पर्छ । त्यसको ज्वलन्त उदाहरण बनेको छ मधेस प्रदेशको सर्लाही जिल्लास्थित बागमती नगरपालिकामा बन्दै गरेको कृत्रिम ताल । सङ्घ र प्रदेश सरकारको सहयोग तथा समन्वयमा बागमती नगरपालिकाले तीन वर्षअघि सरकारी स्वामित्वमा रहेको १२१ बिघा जमिनमा बनाउन थालेको […]

पूरा पढ्नुहोस्