Tag: मधेस कृषि विश्वविद्यालय

मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी

राजविराज । पछिल्लो ६ महिनादेखि तलबभत्ता नपाएको भन्दै उपप्राध्यापक र कर्मचारीहरुले मधेश कृषि विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । राजविराजमा रहेको विश्वविद्यालयको प्रशासनिक भवनमा उपकुलपति डा वैधनाथ महतोलाई बाहिर निकालेर बिहीबार बिहान तालाबन्दी गरेका हुन् । उपकुलपति, रजिष्ट्रार, प्रशासन शाखा, प्रशासनिक भवनको मुलगेट तथा शैक्षिक भवनमा तालाबन्दी गरिएको हो । विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक तथा कर्मचारीहरुले क्षतिपूर्तिसहित नियमावली अनुसारको […]

पूरा पढ्नुहोस्