Tag: मधेश प्रदेश
मधेसमा सत्तारुढ गठबन्धन दलका सबै मन्त्री बर्खास्त गर्ने मुख्यमन्त्री राउतको तयारी
असाेज २७, काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् । संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएसँगै बिहीबार मुख्यमन्त्री राउतले गठबन्धन दलसँग आबद्ध मधेस प्रदेशका सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका हुन् । मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी […]
पूरा पढ्नुहोस्







