Tag: भ्युटावर काण्ड

भ्युटावर महात्म्य: म भ्यु टावर चढिरहेछु

विश्वसिह मेवाहाङ महाराज ! म भ्यु टावर चढिरहेछु मेरो शहरमा, मेरै निम्ति, मेरै पसिनाबाट हजुरको आज्ञाले ठडिएको एक विशाल भ्यु टावर पहिलो तला जहाँबाट सिंगमरमर र मार्बलको भुइ टेकेर खास टाढा सम्म त केही देख्न सकिदैन तर युरोपियन सिसावाला झ्यालबाट प्रष्ट सुनिन्छ एक भिखारीको रोदन, एक ठेलावालाको चीत्कार पोलेको मकै, पानीपुरी र चटपटे बेच्नेहरुको कर्कस […]

पूरा पढ्नुहोस्