Tag: भोजपुर नगरपालिका
शैक्षिक क्षेत्रको विकासका लागि शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै
शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवनको शिलान्यास गरिएको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले संयुक्त रूपमा शिलान्यास […]
पूरा पढ्नुहोस्







