Tag: भूकम्प

भूकम्पमा परी मृत्युु हुनेको संख्या ६ पुग्यो

डोटी । डोटी केन्द्रविन्दु बनाई आएकाे भूकम्पले घर भत्किँदा ६ जनाकाे मृत्यु भएकाे छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे […]

पूरा पढ्नुहोस्

ताइवानमा शक्तिशाली भूकम्प

 असोज २, असोज । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । दक्षिण पूर्वी ताइवानको चिसाङमा केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युटको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भूकम्पपछि ताइवानको साथै जापानको मियाको आइल्याण्डमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ ।  दक्षिण पूर्वी शहरमा ठूला ठूला भवन भत्किएका तस्वीरहरु सार्वजनिक भएका छन् । ताइवानका उद्धारकर्ताले घाइतेहरुलाई […]

पूरा पढ्नुहोस्