Tag: भिम रावल

भीमरावलकाे जन्मथलाेकाे विद्यालयमा प्राज्ञिकद्वारा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषद नेपाल अछामले विद्यार्थीहहरूलाई शैक्षिक सामाग्री वितरण गरेकाे छ । अछामको सदरमुकाम मंगलसेन स्थित श्री शोडषा माध्यमिक विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई साेमबार शैक्षिक सामग्री वितरण गरेको हाे । उक्त ठाउँ नेकपा एमालेका नेता भिमरावलकाे जन्मथलोकाे रूपमा पनि परिचित छ । विद्यार्थी परिषद् भारत सरकार र भारतीय जनताको सहयोगमा एक कार्यक्रम गरी शोडषा मा. वि. कक्षा […]

पूरा पढ्नुहोस्

शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न- पाठ्यक्रममा कहाँबाट ईसा आयो ?

काठमाडौं, २६ जेठ : एमाले सांसद भीम रावलले जबरजस्ती धर्म परिवर्तन गराउन कार्यमा सरकारको संलग्नताको आशंका गरेका छन् । पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन् । पाठ्यक्रममा ई […]

पूरा पढ्नुहोस्