Tag: भिमेश्वर मन्दिर
भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’
दोलखा । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए । शिलाको बाँयाबाट ‘पसिना’ निरन्तर आइरहेको उनले जानकारी दिए । भीमेश्वरको शिलामा ‘पसिना’ आएपछि स्थानीयसहित भक्तजन मन्दिर परिसरमा भेला भएर बाजागाजासहित घण्ठा बजाउने, धुपबत्ती गर्नुका मन्दिरका मुख्य व्यक्तिहरुले […]
पूरा पढ्नुहोस्







