Tag: भारतीय पर्यटक
पोखरामा भारतीय धार्मिक पर्यटकको भीडभाड
कास्की । शनिबार बिहान पोखराको लेकसाइड भरिभराउ थियो । बाजागाँजा र झाँकीसहित निस्किएको भारतीय पर्यटकको लस्करले लेकसाइडमा सवारी आवागमन ठप्प पारेको थियो । आन्तरिक पर्यटकलाई ओहोरदोहोर गर्न पनि हम्मे थियो । स्ट्रिट नम्बर १७ मझेरी रिसोर्टबाट निस्किएको र्याली हल्लनचोक हुँदै तालबराही मन्दिर पुगेको थियो । भारतीय धार्मिक पर्यटकको लर्कोले फेवाताल किनार पनि भरिभराउ थियो । तालमा डुंगा […]
पूरा पढ्नुहोस्







