Tag: भारतीय दुतावास

नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम चाल्न भारत तत्पर : भारतीय दूतावास

काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले आफ्नो देशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको पक्षमा आवश्यक कदम तत्पर रहेको जनाएको छ । दूतावासले एक विज्ञप्तिमार्फत भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू दुवै देशबिचको जनस्तरको सम्बन्धको महत्त्वपूर्ण पक्ष भएको जनाएको छ । विज्ञप्तिमा ओडिशाको केआईआईटी कलेजमा अध्ययनरत नेपाली विद्यार्थीको निधनप्रति दुःख व्यक्त गरिएको छ । दूतावासले केआईआईटीका अधिकारीहरूका साथै ओडिशा राज्य […]

पूरा पढ्नुहोस्

भारतले नेपालमा १२ वटा सामुदायिक विकास परियोजनाका भवनहरू बनाउने

काठमाडौँ । भारत सरकारले नेपालमा १२ वटा सामुदायिक विकास परियोजनाका विभिन्न विधाका भवनहरू बनाउने भएको छ । भारतीय दुतावासले भारत सरकारको अनुदान सहायता अन्तर्गत नेपालका शिक्षा,स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्रमा कार्यान्वयन हुने १२ वटा उच्च प्रभावका सामुदायिक विकास परियोजनाकाे समझदारीपत्रमा आज हस्ताक्षर गरेको हाे । भारत सरकारको कूल अनुमानित लागत नेरु. ४७.४ करोड अनुदान […]

पूरा पढ्नुहोस्

भारतीय दुतावासले लुम्बिनीमा गर्‍यो बुद्ध जयन्ती महाेत्सव

  जेठ ९, लुम्बिनी । बुद्ध जयन्तीको शुभ अवसरमा नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति २०८१ जेठ ९ गते लुम्बिनीमा बुद्ध  जयन्ती विशेष महाेत्सवकाे आयोजना गरि विभिन्न कार्यक्रमहरू गरेको छ । सोही दिनको पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठीसँगै कार्यक्रमको सुरुवात भएको […]

पूरा पढ्नुहोस्

भारतको सहयोगमा डोटीमा क्याम्पस भवनको शिलान्यास

डोटीमा भारतीय दूतावासको सहयोगमा क्याम्पसको नवनिर्मित भवनको शिलान्यास भएको छ । भारत सरकारको आर्थिक सहयोगमा जिल्लाको बडीकेदार गाउँपालिकास्थित केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको नवनिर्मित भवनको सोमबार शिलान्यास भएको हो । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको नेरु.२.८९ करोड आर्थिक सहयोगमा  निर्माण गरिने भवनको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले शिलान्यास […]

पूरा पढ्नुहोस्

भूकम्प प्रभावित जनताप्रती भारतकाे चिन्ता, तेस्रो चरणकाे राहत सामग्री पनि नेपाललाई हस्तान्तरण

कार्तिक २३, काठमाडौं  जाजरकोट र रूकुममा भूकम्पबाट प्रभावित नागरिकहरूका लागि भारत सरकारले चिन्ता व्यक्त गर्दै मानवीय साहेता स्वरूप तेस्रो चरणकाे पनि राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालप्रती गरेकाे प्रतिबद्घतालाई कार्यान्वयन गर्दै भारतीय वायुसेनाको सी–१३० नामक विशेष विमान आज भूकम्प पीडितका लागि तेस्रो चरणको १२ टनभन्दा बढी राहत साम्रग्री नेपाल […]

पूरा पढ्नुहोस्