Tag: भानुजन माध्यमिक विद्यालय

विद्यार्थीको चाप थेग्न नसकेर ताप्लेजुङको भानुजन माविले रोक्यो भर्ना अभियान

ताप्लेजुङका केही सामुदायिक विद्यालयले स्थानीय रेडियोमा विज्ञान बजाएर तथा घरघरमा गएर आफ्ना छोराछोरी पढाउन अभिभावकलाई अनुरोध गरिरहेका वेला भानुजन माध्यमिक विद्यालयले ११ दिनमै नयाँ विद्यार्थी भर्ना अभियान बन्द गरेको छ । विद्यार्थीको चाप थेग्न नसकेर विद्यालयले भर्ना नै बन्द गरेको हो । विद्यालयले प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर उत्तीर्ण भएपछि मात्र नयाँ विद्यार्थीलाई भर्ना लिने गरेको छ । नयाँ […]

पूरा पढ्नुहोस्