Tag: भाइटिका

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते ११:३९ बजे

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । कात्तिक ६ गते बिहीबार बिहान ११ : ३९ बजे भाइटीकाको साइत उत्तम रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिए। ढकालका अनुसार यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि सुरू हुन्छ । त्यस दिनदेखि यमदीप दान सुरु गरिन्छ । धन […]

पूरा पढ्नुहोस्

आज तिहारको मुख्य दिन : भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे

नेपालीहरूको दोस्रो महान चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदै छ। आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइन्छ। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा […]

पूरा पढ्नुहोस्

भाइटिकाको साइत सार्वजनिक, कुन देशमा कति बजे ? (सूचीसहित)

काठमाडौं, ३१ असोज । यस वर्षको भाइटिकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ।अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत यही कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको जनाएको हो। टिका लगाउने उत्तम साइत ११ः३७ बजे भएपनि बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

पूरा पढ्नुहोस्