Tag: भरत श्रेष्ठ

स्वास्थ र शिक्षा मेराे पहिलो प्रथमिकता ” उम्मेदवार भरत श्रेष्ठ “

बुढानिलकण्ठ नगरपालिका अन्तर्गत वडा नं १३ मा  उम्मेदवार भरत श्रेष्ठले शिक्षा र स्वास्थ्यलाई पहिलाे प्रथमिकता राखेर घरदैलाे अभियान सुरू गरेका छन् ।     मेयरका उम्मेदवार  विनाेद चालिसे र उप मेयरका उम्मेदवार रमिला वाग्लेलाई साथमा लिएर घर जनताको  दैलाेमा भाेट माग्न हिडेका भरत श्रेष्ठले चुनिखेल क्षेत्रका बासिन्दाकाे लागि हिजाेकाे दिनमा पनि धेरै काम  गरेकाे र अब […]

पूरा पढ्नुहोस्