Tag: भरत थापा

पाँच वर्षमा पाँच करोड ३३ लाखको गैरकानुनी सम्पत्ति आर्जन

आफ्नै नाममा ताल बनाउने बागमतीका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर नगर क्षेत्रमा आफ्नै नाममा विशाल ताल बनाएर चर्चित सर्लाहीको बागमती नगरपालिकाका बहालवाला मेयर भरतकुमार थापाविरुद्ध पाँच करोड ३३ लाख ५३ हजारबराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । मेयर भएको पाँच वर्षमा उनले अकुत सम्पत्ति आर्जन गरेको भन्दै बुधबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर […]

पूरा पढ्नुहोस्