Tag: भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गर्ने तयारी
सरकारको सम्पत्ति स्वायत्त निकायमा गाभिएको भन्दै बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन संशोधन गर्ने तयारी गरेको छ । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको पालामा प्रतिष्ठान गठन गर्दै जिल्लाकै एकमात्र सरकारी अस्पताललाई प्रतिष्ठानमा गाभिएको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनको १५ औं बुँदामा ‘ऐन प्रारम्भ हुँदाको बखत प्रचलित कानून […]
पूरा पढ्नुहोस्







