Tag: भजन सङ्ग्रह

स्व.युवराज तिम्सिनाद्वारा लिखित भजन संग्रह विमाेचन

काठमाडौं । पूर्वि नेपालका धार्मिक एवम् आध्यात्मिक व्यक्ति स्वर्गीय युवराज तिम्सिना खत्रिले लेख्नु भएको र संङग्रह गर्नु भएको  भजन कृति नेपाली भजन सङ्ग्रह विमाेचन गरिएको छ । शुक्रबार चाबहिलकाे ए वान पार्टि प्यालेसमा एक विशेष कार्यक्रमकाे आयोजना गरी पुस्तक विमाेचन गरिएको हाे । स्वर्गीय युवराज तिमल्सिना खत्रीकाे छाेरी भगवती केशु कार्कीले आफ्नो बुबाद्वारा लिखित र […]

पूरा पढ्नुहोस्