- २८ बैशाख २०८१, शुक्रबार २०:०४
काठमाडौं । पूर्वि नेपालका धार्मिक एवम् आध्यात्मिक व्यक्ति स्वर्गीय युवराज तिम्सिना खत्रिले लेख्नु भएको र संङग्रह गर्नु भएको भजन कृति नेपाली भजन सङ्ग्रह विमाेचन गरिएको छ ।
शुक्रबार चाबहिलकाे ए वान पार्टि प्यालेसमा एक विशेष कार्यक्रमकाे आयोजना गरी पुस्तक विमाेचन गरिएको हाे ।
स्वर्गीय युवराज तिमल्सिना खत्रीकाे छाेरी भगवती केशु कार्कीले आफ्नो बुबाद्वारा लिखित र संकलित भजनहरूलाई संङग्रह गरी उक्त कीर्ति सार्वजनिक गरिएकाे थियोे । उक्त विमाेचन कार्यक्रमकाे सञ्चालन प्रेम कार्कीले गर्नु भएको थियोे ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्