Tag: भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले दियाे १५१ जनालाई शैक्षिक ऋण (विवरणसहित)

आर्थिक अभावका कारण उच्च शिक्षा लिनबाट वञ्चित हुने विद्यार्थीलाई लक्षित गरी भक्तपुर नगरपालिकाले अहिले सम्म ७५१ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण उपलब्ध गराएको छ। नगरपालिकाले चालु शैक्षिक सत्रमा नगरपालिकाले १५१ जनालाई सहुलित व्याजदरमा ऋण उपलब्ध गराएको छ।  नगरपालिकाले शैक्षिक वर्ष २०७५-७६ बाट सहुलियतदरमा ऋण उपलब्ध गराउँदै आएको छ। भक्तपुर नगरपालिकाको चौथो नगर सभा २०७५ […]

पूरा पढ्नुहोस्

विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको पारिश्रमिक थप गर्ने भएको छ । नगरपालिकाले आव २०८०–८१ को अनुमानित आय—व्यय (बजेट) प्रस्तुत गर्दै विद्यालय कर्मचारीलाई पनि पारिश्रमिक थप गर्ने घोषणा गरेको हो । नगरपालिकाले प्रति कर्मचारी मासिक रु. २ हजारका दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ । नगरपालिकाले यस अघि देखि नै बालविकास सहजकर्तालाई प्रतिव्यक्ति ४ हजार […]

पूरा पढ्नुहोस्