Tag: बेचबिखन
मानव बेचबिखन मुद्दामा उन्मुक्ति पाएका गाउँपालिका अध्यक्ष जुवाखालमा पक्राउ
मानव ओसारपसार तथा बेचबिखनमा पक्राउ परी सरकारी वकिल कार्यालयबाट उन्मुक्ति पाएका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले जुवाखालबाट समातिएका छन्। प्रहरी वृत्त बौद्धले उनलाई गत ५ साउनमा पक्राउ गरेकोमा शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। बौद्ध वृत्तका डिएसपी राजु पाण्डेका अनुसार अध्यक्ष घलेसहित १० जना ‘म्यारिज’ खेलिरहेको अवस्थामा एक लाख ३६ हजार पाँच सयसहित पक्राउ […]
पूरा पढ्नुहोस्







