Tag: बूढानीलकण्ठ नगरपालिका

बूढानीलकण्ठ नगरपालिका–१२, कपनमा बाटोमा पाइलैपिच्छे धराप

जेठ २४, काठमाडौँ । घरअगाडिको बाटोमा दुईतर्फ नै ढलान गर्न फलामे रड बिछ्याइएको छ । आवतजावत गर्ने स्थानीयवासी भित्ताको तारजाली समातेर हिँड्छन् । पानी पर्न थालेपछि घरअगाडि बनाइएको झन्डै छ फिटको खाडलमा भेल बग्न थाल्छ । अनि पैदल यात्रु र साना सवारीसाधन खाल्डोमा पर्छन् । पानी पर्दा यो क्रम चली नै रहन्छ, अब त झन् मनसुन सुरु भइसकेको छ । […]

पूरा पढ्नुहोस्

३२ बर्षे सुमित खरेलले गरे नगर प्रमुखमा उम्मेदवारी घोषणा

काठमाडौं, शनिवार ७ फागुन बूढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख पदमा सुमित खरेलले उम्मेद्वारी घोषणा गरेका छन्। ३२ वर्षे युवा खरेलले सुचना प्रविधी व्यवस्थापनमा स्नातक गरेका छन् भने अर्थशास्त्रमा स्नातकोत्तर गरिरहेका छन्। टिच फर नेपालको २ वर्षे फेलोसिप गर्नुको साथै अमेरिकाको सान डिएगो काउन्टीमा ५ हफ्ते प्रोफेसनल फेलोसिप गरेका छन्। प्रत्येक राजनैतिक दलमा पुस्तान्तरणको कुरा उठ्ने तर […]

पूरा पढ्नुहोस्