Tag: बुद्ध जयन्ती
आज बुद्ध जयन्ती: लुम्बिनीमा विशेष समारोह हुँदै
लुम्बिनी । भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीको बिशेष कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको छ। लुम्बिनीमा हुने बुद्ध पूर्णिमा विशेष समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गर्ने तयारी छ। बुद्ध जयन्तीका अवसरमा अन्तरराष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा कार्यक्रम हुने […]
पूरा पढ्नुहोस्
बुद्धजयन्तीको अवसरमा आयोजित विद्यालयस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
जेठ ७, काठमाडौं । बुद्धजयन्तीको अवसरमा बौद्ध काठमाडौंमा विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । २५६८ औं बुद्धजयन्तीको अवसरमा आइतवार बुद्ध शान्ति र सम्पदा शीर्षक विद्यालयस्तरीय चित्रकला प्रतियोगिता आयोजना गरिएको हो। बौद्धनाथ क्षेत्र विकास समिति तथा २५६८औं बुद्ध जयन्ती मुल समारोह समितिद्वारा आयोजित प्रतियोगितामा नौ विद्यालयका १८ जना विद्यार्थी सहभागी भएका थिए। प्रतियोगितामा कैलाशबोधी बोर्डिङ […]
पूरा पढ्नुहोस्
आज २५६७औं बुद्ध जयन्ती मनाइँदै
२२ वैशाख, काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । […]
पूरा पढ्नुहोस्







