Tag: बुढानीलकणठ स्कुल
बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको लागी आवेदन माग: चैत २८ सम्म आवेदन दिन सकिने। (सूचना सहित)
फागुन, १६ काठमाडौ । बुढानिलकण्ठ स्कुलमा छात्रवृत्तिको लागी आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौँ तथा साझेदारी कार्यक्रमका लागि आवेदन माग गरिएको हो । कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधा सहित अध्यापन गराउनका लागि […]
पूरा पढ्नुहोस्







