Tag: बुक फ्री फ्राइडे
बुक फ्री फ्राइडे कार्यक्रमका लागि पाठ्यक्रम तयार गर्दै महानगरपालिका
काठमाडौं महानगरपालिकाले बुक फ्री फ्राइडे कार्यक्रमलाई व्यवस्थित गर्न पाठ्यक्रम तयार गरिरहेको छ । महानगरपालिकाले कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइका लागि पाठ्यक्रम तयार गरिरहेको हो । सामुदायिक विद्यालयमा अभ्यास गरिएको बुक फ्री फ्राइडे कार्यक्रमका सञ्चालक काठमाडौं विश्वविद्यालय सहित अन्य साझेदार ५४ वटा संघसस्थाको सहकार्यमा पाठ्यक्रम तर्जुमा गरिरहेको महानगरपालिकाले जानकारी दियो । सामुदायिक विद्यालयको शैक्षिक […]
पूरा पढ्नुहोस्







