Tag: बियोन्ड ब्यूटी एकेडेमी
बियोन्ड ब्यूटी एकेडेमीको दोस्रो वार्षिकोत्सव सम्पन्न
काठमाडौं । शौन्दर्य शिक्षण सिकाइको रूपमा आकर्षित रहेको बसुन्धाराको बियोन्ड ब्यूटी एकेडेमीले दोस्रो बार्षिकोत्सव मनाएको छ । आज (वुधबार) काठमाडौँमा औपचारिक तथा विविध साँस्कृतिक कार्यक्रमकावीच केक काटेर दोस्रो बार्षिकोत्सव मनाएका हुन् । उक्त कार्यक्रम वरिष्ट शौन्दर्यविद् प्राध्यापक डा. राजश्री श्रेष्ठले उद्घाटन गरेकी हुन् । प्रा.डा. श्रेष्ठले शुभकामना तथा बधाई दिदै बियोन्ड ब्यूटि एकेडेमीले छोटो […]
पूरा पढ्नुहोस्







