Tag: बालविकास

काठमाडौँ महानगरले दियो बालविकास शिक्षकलाई प्रशिक्षण

काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षक तथा प्रशिक्षकका लागि काठमाडौँ महानगरपालिकाद्वारा आयोजित ८ दिनको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ। युनिसेफ नेपाल र सेतोगुराँस राष्ट्रिय बालविकास सेवासँगको सहकार्यमा सम्पन्न उक्त प्रशिक्षणमा १५ जना बालविकास शिक्षक र १५ जना प्रशिक्षक सहभागी भएका थिए। नेपाल सरकार, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तर्जुमा गरेको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित […]

पूरा पढ्नुहोस्