Tag: बारा निजगढ
एन्फा ऐकेडेमीको लापरबाहीका कारण विकल रेग्मीको ज्यान गएको आफन्त र स्थानीयको आरोप
मकवानपुरको इन्दसरोवर गाउँपालिका सिस्नेरीमा खसेको पहिरोमा परी बाराको निजगढ नगरपालिका– ८ निवासी जयन्त रेग्मी र कमला रेग्मीका छोरा वर्ष १४ का विकल रेग्मीको विकल रेग्मीको मृत्यु भएपछि आफन्त र छिमेकी शोकमा डुबेका छन् । एन्फा एकेडेमी र विद्यालयको लापरवाहीले विकलको ज्यान गएको भन्दै उनीहरुले मृतक प्रशिक्षार्थी विद्यार्थीको उचित सम्मान र पारिवारजनमा क्षतिपूर्तिको व्यवस्था गर्न माग […]
पूरा पढ्नुहोस्
ग्यास सिलिन्डर विस्फोट हुँदा पाँचजना घाइते (नाम सहित)
बाराको निजगढ नगरपालिका-७ सहिद चोकमा आज मध्याह्न वर्कसपमा ग्यास सिलिन्डर विस्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । निजगढ नगरपालिका ९ का रेशम मगरले सचालन गरेको रोहित वर्कसपमा काम गर्दैगरेको अचानक ग्यास सिलिन्डर विस्फोट हुँदा पाँच जना घाइते भएका छन । भएका छन् भने एकजनाको अवस्था सामान्य रहेको बताइएको छ । विस्फोटबाट चार जना गम्भीर […]
पूरा पढ्नुहोस्







