Tag: बाग्मती प्रदेश

बाग्मती प्रदेशले मनायो साँखुमा ४५ ओैँ विश्व पर्यटन दिवस

काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा आज काठमाडौंको साँखुमा विश्व पर्यटन दिवस कार्यक्रम भव्यरूपमा मनाएको छ । शुक्रबार ४५ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रम प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको सभापतित्व रहेको थियोे  । कार्यक्रममा संघीय सांसद तथा […]

पूरा पढ्नुहोस्

प्राज्ञिक विद्यार्थी परिषद्ले एकैपटक तीन प्रदेशकाे अधिवेशन गर्दै

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्ले एउटै मितिमा तीन प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्ने भएको छ । विद्यार्थी परिषद्ले यहीँ चैत्र १,२ र ३ गते काेशी प्रदेश , बाग्मती प्रदेश र गण्डकी प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन गर्न गइरहेको परिषद्ले जनाएको छ । शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि चाैथाे प्रदेश अधिवेशन भन्ने मुलनारासहीत उक्त प्रदेश अधिवेशन सम्पन्न […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशद्वारा उच्च शिक्षा ऐन जारी

बाग्मती  प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश उच्च शिक्षा ऐन, २०७८ जारी गरेको छ । उच्च शिक्षाको नीतिगत तथा संस्थागत विकास, स्थापना तथा नियमन र सञ्चालन गरी आर्थिक संवृद्धि हासिल गर्न प्रदेश सरकारले उच्च शिक्षा ऐन जारी गरेको हो । प्रदेश स्तरीय मानित विश्वविद्यालय र अन्य विश्वविद्यालय स्थापना, सञ्चालन, नियमन, अनुगमन, कर्मचारी व्यवस्थापन, […]

पूरा पढ्नुहोस्