Tag: बागमती प्रदेश

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिए

कपन अनलाइन , काठमाडौँ, साउन २०। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूले शपथ लिएका छन्।प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई  शपथ गराएका हुन्। को-को भए मन्त्री? नेकपा (एमाले) बाट मन्त्री हुनेहरू; १. दिनेशचन्द्र देवकोटा, भौतिक पूर्वाधार मन्त्री २. जयराम थापा, श्रम तथा रोजगार ३. भरतबहादुर केसी वन तथा वातावरण […]

पूरा पढ्नुहोस्

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

साउन ८, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा […]

पूरा पढ्नुहोस्

बागमती प्रदेशका सांसद विजय सुवेदीद्धारा राजीनामा

चितवन ०८ बैशाख । एमाले नेता तथा बागमती प्रदेशका सांसद विजय सुवेदीले विहीबार पदबाट राजीनामा दिएका छन् । एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिएका हुन । सुबेदीले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन् । चितवनको क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष […]

पूरा पढ्नुहोस्