- ८ बैशाख २०७९, बिहीबार १६:५१
चितवन ०८ बैशाख । एमाले नेता तथा बागमती प्रदेशका सांसद विजय सुवेदीले विहीबार पदबाट राजीनामा दिएका छन् ।
एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा सर्वसम्मत सिफारिस भएका सुवेदीले प्रदेश सांसदबाट राजीनामा दिएका हुन । सुबेदीले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
चितवनको क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित सुवेदी ४ वर्ष तीन महिना एक दिन बागमती प्रदेशसभा सदस्यको रुपमा रहेका थिए । उनले ४९ दिन बागमती प्रदेशको सामाजिक विकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्