Tag: बाँसबारी रेष्ट्रो क्याफे एन्ड लज
लजको कोठामा प्वाल बनाएर पाहुनाको गोप्य भिडिओ खिच्ने म्यानेजर पक्राउ
काठमाडौंको एक लजको कोठाभित्र गोप्य रूपमा भिडिओ रेकर्ड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३ बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजका म्यानेजरलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं चन्द्रागिरि-१५ का क्याफे म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई पक्राउ गरेको हो। बुधबार दिउँसो उक्त लजमा बस्न आउने पाहुनाको […]
पूरा पढ्नुहोस्







