Tag: बसन्त पञ्चमी

कल्याणीमा बाजागाजासहित अक्षराम्भ तथा सरस्वती पूजा

 फागुन २, नुवाकोट  । आज देशभर सरस्वती पूजा गरी वसन्तपञ्चमी मनाइएको छ । विद्याकी देवी सरस्वतीको मुर्तिमा पूजा गरेर आजको दिनलाई विशेष रुपमा मनाउने गरिन्छ । त्यस्तै बालबालिकाको पहिलो शिक्षा आरम्भ समेत आजैको दिनबाट गर्ने गरिन्छ । सोही क्रममा नुवाकोटको बेलकोटगढी नगरपालिका–८ बाहुनडाँडास्थित श्री कल्याणी देवी माध्यामिक विद्यालयमा पनि धुमधामका साथ सरस्वती पूजा गरिएको छ । […]

पूरा पढ्नुहोस्

आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै

काठमाडौं–आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ। विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि […]

पूरा पढ्नुहोस्