Tag: बर्नहार्ट फाउन्डेसन

काठमाडौ बर्नहार्ट, २५औं बर्षमा प्रवेश गरेको अवसरमा २५ जना विद्यार्थीलाई नि:शुल्क छात्रवृत्ति दिने

असार, ४ गते काठमाडौं । नेपालको शैक्षिक क्षेत्रमा काठमाडौ बर्नहार्ट कलेजले आफ्नो छुट्टै र बिशिष्ट पहिचान बनाइसकेको छ। २०५७ साल असार १४ गते स्थापना भएको काठमाडौ बर्नहार्ट फाउन्डेसन द्वारा संचालित बर्नहार्ट स्कुल /कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ । स्थापनाको २५ औं बर्ष प्रवेश गर्दै गर्दा बर्नहार्ट स्कुल/ कलेजले २५ जना विद्यार्थीलाई […]

पूरा पढ्नुहोस्