Tag: बतास समूह
बतासले पशुपतिमा होटल चलाउन नपाउने
जेठ १९, काठमाडौँ । पशुपतिस्थित नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल संचालन गर्न नपाउने भएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार बतास समूहसँग करार भंग गर्ने पशुपति विकास कोषको निर्णयलाई कार्यान्वयन गर्न बाटो खोलिदिएको छ । बतास समूहको होटल आनन्द प्रालिले करार भंग गर्ने कोषको निर्णय स्वीकार गरिसकेको जनाउँदै अदालतले यसअघि बतासका नाममा जारी गरेको […]
पूरा पढ्नुहोस्







