Tag: बजेट भाषण बुढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठमा २ अर्ब २० करोड ९६ लाख ७० हजार बजेट भाषण
असार ९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाले २ अर्ब २० करोड ९६ लाख ७० हजारको बजेट प्रस्तुत गरेको छ। वडा नं ७ मा रहेको अमुप्रस्थ इभेन्टमा भएको नगर सभामा सो अनुमानित बजेट प्रस्तुत गरिएको हो । सो बजेटमा आन्तरिक राजस्वबाट २९ करोड २५ लाख ,मालपोत रजिस्ट्रेसन शुल्क ६५ करोड ,प्रदेस सरकार सवारी साधन कर ५ करोड […]
पूरा पढ्नुहोस्







