Tag: बजेट

शिक्षक, निजामति कर्मचारी र सुरक्षाकर्मीको तलब १० प्रतिशतले बढाउने सरकारको तयारी

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि गर्ने संभावना देखिएको छ। अर्थ मन्त्रालयले शिक्षक र निजामति कर्मचारीको तलब वृद्धि हुने संकेत दिएको छ। आधारभूत तलब १० प्रतिशत बढाउने र महंगी भत्तालाई निरन्तरता दिने गरी मन्त्रालयले ड्राफ्‌ट तयार गरेको हो। नेकपा एमालेको सरकार हुदाँ विगतमा पनि तलब वृद्धि भएको […]

पूरा पढ्नुहोस्

प्रदेश र स्थानीय तहमा ४ खर्ब ५० अर्ब अनुदान हस्तान्तरण

 जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो अनुदानको व्यवस्था गरिएको हो । अर्थमन्त्री शर्माका अनुसार यसबाहेक राजस्व बाँडफाँटबाट समेत स्थानीय र प्रदेशमा १ खर्ब ६३ अर्ब रुपैयाँ जाने छ […]

पूरा पढ्नुहोस्