Tag: बङ्गलादेश
सावित्रालाई अग्रपंक्तिको जिम्मा, रेखाको स्थानमा सरु खेल्दै
साफ महिला च्याम्पियनसिप २०२४ फाइनलामा बङ्गलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ । बुधबार मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भारतविरुद्ध खेलेको पहिलो रोजाईमा एक परिवर्तन गरेका छन् । उनले फरवार्ड रेखा पौडेलको स्थानमा मिडफिल्डर सरु लिम्बुलाई मौका दिएका छन् । रेखाले भारतविरुद्धको सेमिफाइनलमा दोहोरो पहेंलो कार्ड ब्यहोरेका कारण फाइनल गुमाएकी हुन् । प्रशिक्षक तामाङले अन्य खेलादिभने […]
पूरा पढ्नुहोस्
बङ्लादेशमा प्रधानमन्त्री कार्यालयलगायतका सरकारी वेबसाइटहरू ह्याक
ढाका : बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ । तिनवटै वेबसाइटहरूमा , ‘अपरेसन हन्टडाउन , विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ । सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध […]
पूरा पढ्नुहोस्







