Tag: फोर्स मोटर्स
आयाम ईन्टरकन्टिनेन्टलले ल्यायो फोर्सको नयाँ Traveller T1
फागुन ३, चितवन । ठूलो व्यापारिक सवारीसाधन निर्माता फोर्स मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता आयाम ईन्टरकन्टिनेन्टलले नयाँ भर्सन Force Traveller ल्यायको छ। बढ्दो रुट एप्लिकेसन, स्कुल, टुर र ट्राभलका ग्राहकलाई लक्षित गरेर नयाँ उत्पादन Traveller माइक्रो तथा मिनीबस’ सार्वजनिक गरेको छ। बढ्दो सहरीकरण, ट्राफिक संकुचन र वातावरणीय समस्या भइरहेको नेपालजस्तो देशमा फोर्सको नयाँ मोडलको […]
पूरा पढ्नुहोस्







