Tag: फोर्स गुर्खा

एडभेन्चर जर्नीका लागि फाेर्स गुर्खा , २ दिनमा ८ बुकिङ

चैत्र १४, काठमाडौं । फोर्स मोटर्स नेपालले शुक्रबार मात्रै सार्वजनिक गरेको नयाँ गाडी गुर्खा ८ वटा बुकिङ भएका छन् । शुक्रबार बिक्री सार्वजनिक भएकै दिन ६ वटा र आइतबार थप २ वटा गाडी बुकिङ भएको आयातकर्ता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि.का अध्यक्ष ध्रुव थापाले जानकारी दिए । नेपाली बजारमा फोर्स गुर्खालाई ‘साहसीको प्रतीक’बाट ब्राण्डिङ गरिएको छ । […]

पूरा पढ्नुहोस्

आज नेपालमा फोर्स गुर्खाको औपचारिक लन्च हुँदै

चैत्र ११, काठमाडौँ ।  नेपाली बजारमा आज  फोर्स गुर्खाको औपचारिक लन्च हुने भएको छ । नेपालका लागी आधिकारिक बितरक आयाम इन्टरकिन्टनेन्टल प्रालिले एक समारोहका विच यो अफरोडर एसयुभीलाई औपचारिक लन्च गर्न लागेको हो । यो एसयुभीको मूल्य भने यसअघि नै निर्धारण भैसेको छ । नेपाली बजारमा यसको मूल्य ७८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको […]

पूरा पढ्नुहोस्