Tag: फोर्स
Gurkha अब नेपाली बजारमा
फागुन १६, काठमाडाैँ । फोर्सको SUV सेगमेन्टको 4*4*4 Gurkha BS6 भर्सन यसै हप्ताबाट विक्री सुरु हुने भएको छ । भारतमा केहि महिना अघि विक्री सुरु भएको Gurkha BS6 फेब्रुअरीमा नेपाल आउने यसअघि नै कम्पनीले जनाएको थियाे। ‘4*4*4 Gurkha नेपाल आएको छ, यदि सेडियुलमा नै काम भयकाले यसै हप्ताबाट विक्री सुरु भैरहेको छ फोर्सको आधिकारीक वितरक […]
पूरा पढ्नुहोस्







