Tag: प्रेस चाैतारी

प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई

काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुुभकामना दिनुुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गर्नुभयो । यही चैत […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल निर्वाचित

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको अध्यक्षमा सीतामाया पौडेल (अर्चना) निर्वाचित भएकी छन्। शनिबार सम्पन्न दोस्रो अधिवेशनले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। उपत्यका प्रदेश कमिटीका दुई उपाध्यक्षमा राजकुमार सिलवाल र संगीता अधिकारी निर्वाचित भएका छन्। महासचिवमा सौगात मिश्र चयन भएका छन् भने सचिवमा सन्तोष लुइँटेल, सुशील पुरी, श्रीराम तिवारी, रामचन्द्र बस्नेत, लीजा क्षेत्री […]

पूरा पढ्नुहोस्

प्रेस चौतारी काठमाडौंको अध्यक्षमा लक्ष्मण शर्मा, सुर्खेतमा मुना हमाल निर्वाचित

काठमाडौं। माघ २३  । प्रेस चौतारी नेपाल काठमाडौं र सुर्खेतको जिल्ला अधिवेशन सम्पन्न भएको छ । दुवै जिल्लका अधिवेशनबाट सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । बुधबा सम्पन्न काठमाडौं जिल्ला समितिको छैटौँ जिल्ला अधिवेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा प्रवीण रिजाल र सुभद्रा धिताल निर्वाचित हुनुभएको छ । […]

पूरा पढ्नुहोस्

पत्रकारिता जगतले प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने अवस्था छ : मन्त्री गुरुङ

काठमाडाैँ – प्रेस चौतारी नेपाल काठमाडाैँको छैटाैँ  जिल्ला अधिवेशन सम्पन्न भएको छ। माघ २३ गते बागबजारमा रहेकाे हार्दीक होटलमा उक्त अधिवेशन सम्पन्न गरिएको हो। अधिवेशन कार्यक्रममा प्रमुख अतिथिमा रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ्गले प्रेस  चौतारी सृजनात्मक र रचनात्मक संस्था रहेको बताए। उनले प्रत्येक संस्थाले बिना स्वार्थ केही प्राप्त हुन्छ भन्ने लोभ नराखी काम गर्न आग्रह गरे। उनले […]

पूरा पढ्नुहोस्

प्रेस चौतारीकाे बन्द सत्र भित्र विवाद

फागुन २८, पाेखरा । नेकपा एमाले निकट प्रेस चौतारीको बन्द सत्रमा विवाद देखिएको छ । उपत्यका प्रदेश बागमती प्रदेशमा गाभिने भएपछि सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले बन्दसत्र हलमा नै नाराबाजी गरेका छन् । उपत्यका प्रदेशले छुट्टै स्वयत्त अधिकार तथा १ खुल्ला सचिवकाे माग गरेकाे छ । यता एशाेसिएट र प्रतिष्ठानले पनि सोही मुद्दा उठाएको […]

पूरा पढ्नुहोस्