Tag: प्रेमिकाे हत्या

प्रेमिकाका आफन्तले गरे १९ वर्षीय युवकको घाँटी रेटेर हत्या

प्रेमसम्बन्धकै कारण शैलुङ गाउँपालिका– ४ मा एक युवकको हत्या भएको छ । गत ११ पुसमा दोलखाको शैलुङ गाउँपालिका– ४ मागाका १९ वर्षीय भीष्म भण्डारीलाई प्रेमसम्बन्ध राखेकै कारण प्रेमिकाका परिवारले घाँटी रेटेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गरी उक्त बीभत्स हत्यामा संलग्नलाई सार्वजनिक गरेको हो । हत्या अभियोगमा पक्राउ परेका शैलुङ गाउँपालिका– ५ […]

पूरा पढ्नुहोस्