Tag: प्रहरी जवान

संसद् भवनभित्र प्रहरी जवान मृत भेटिए

संघीय संसद् भवनभित्र प्रहरी जवान मृत भेटिएका छन् ।  बुधबार बिहान २२ वर्षीय प्रहरी जवान अजित गोले मृत भेटिएका हुन् । पारिवारिक कारणले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । अहिले घटनाको मुचुल्का भइरहेको छ । नेपाल प्रहरीको हेडक्वार्टरबाट  खटाइएको स्पेसल  टाक्स फोर्समा  कार्यरत उनी  ०७८ मा  भर्ना भएका थिए ।  उनी बिहान ड्युटी गरिरहेका थिए । […]

पूरा पढ्नुहोस्