Tag: प्रधानमन्त्री शुसिला कार्की

राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगुवाबीच शीतल निवासमा बैठक सुरु

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलको समेत उपस्थितिमा जेनजी अगुवाहरु र सरकारबीच शीतल निवासमा वार्ता सुरु भएको छ । केही दिनअघि तय भएको वार्ता स्थगित भएकोमा आज निरन्तरता दिइएको हो । वार्ताका लागि जेनजी अगूवाहरु साढे ५ बजे शीतलनिवास प्रवेश गरेका छन् । यस्तै प्रधानमन्त्री र केही मन्त्रीहरु पनि शीतलनिवासमा छन् । वार्तामा जेनजी आन्दोलनका एजेन्डा […]

पूरा पढ्नुहोस्

सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ६१ अनुसार कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्। संविधानको धारा ६१ मा राष्ट्रपतिसम्बन्धी प्रावधान रहेको छ। जसको उपधारा ४ मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ। सोही उपधारालाई टेकेर कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको स्रोतले बताएको छ।

पूरा पढ्नुहोस्